तपाईँ सुन्दै हुनुहुन्छः

एन्फा सदस्य श्रेष्ठ एएफसीको महिला कमिटी सदस्य मनोनीत

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य सरिला श्रेष्ठ एसियाली फुटबल महासङ्घ (एएफसी) को महिला कमिटीको सदस्यमा मनोनीत हुनुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरिला एएफसीको महिला कमिटीको सदस्यमा मनोनीत भएको जनाएको छ । यस अघि एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ एएफसीको डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा मनोनीत हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button