तपाईँ सुन्दै हुनुहुन्छः

लामिछाने र वाग्लेले लिनुभयो सांसद पदको शपथ

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button