तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक सर्‍यो

file photo

काठमाडौँ I राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button