तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीले कष्टकर बन्दै जनजीवन (भिडियो)

भैरहवा I वैशाखको पहिलो सातामै भैरहवा र यस आसपासका ठाउँहरुको तापमान ४३ डिग्री पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ ।

मंगलबार नेपालमै सबैभन्दा बढी तापमान भैरहवामा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले बैशाख पहिलो साता तराईमा तातो हावा (लु) चल्ने भएको कारण यसको दुष्प्रभावबाट बच्न विशेष सर्तकता अपनाउन अपिल जारी गरेको छ । रासस

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button