वार्षिकोत्सवको अवसरमा हाँडीफोड कार्यक्रमको आयोजना

काठमाडौँ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालको कार्यालयस्थित हाँडीफोड कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा लेखा अधिकृत मनोजसिंह भण्डारीले हाँडी फुटाउन सफल हुनुभएको छ । सो कार्यक्रममा एक सय भन्दा बढी कर्मचारीहरूले सहभागिता जनाएका थिए । रेडियो नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ ।
कार्यक्रमको फोटोफिचर यस प्रकार छ ।

































प्रतिक्रिया राख्नुहोस्