पानीमा डुबेर बालककाे मृत्यु
अछाम । अछाममा पानी घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका-१२ खप्तडका धिर बहादुर रावलका ५ बर्षिय छाेरा इश्वर रावलको उनिसैन आर्दलिगाडमा रहेको पानी घट्टको कुलोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
२ बालक सँगै खेल्न घट्टको कुलोमा गएका बेला उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले जानकारी दिनुभयो ।
बालक छारे रोगकाे बिरामी रहेका परिवारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्