तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर I कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते  प्रदेशसभाको बैठक स्थगित भएको थियो ।   प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्न लागेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button