तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारको ३२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईदैँ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ।

मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाईरहेको हो ।

आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले बिभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाईरहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button