तपाईँ सुन्दै हुनुहुन्छः

प्रमद्वारा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रकाे वार्षिकोत्सव कार्यक्रम उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारीको २७औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्नु भएको छ ।

बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले सहिदगंगालाल अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन व्यवहारिक जटिलता हेर्ने  प्रतिष्ठान बनाउन आफ्नो पुर्ण सहयोग हुने बताए। गंगालाल अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन व्यवहारिक जटिलता हेर्ने  प्रतिष्ठान बनाउन आफ्नो पुर्ण सहयोग हुने बताए। मा अगाडि बढाउने बताउनु भयाे ।

प्रधानमन्त्री दाहालले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सम्पुर्ण जनताको आशा र भरोसाको केन्द्र भएको  बताउनुहुँदै गंगालाल अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन र व्यवहारिक जटिलता हेर्न आफ्नो पुर्ण सहयोग हुने बताउनुभयाे। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button