तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय दलकाे नेतामा रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएकाे छ ।

साेमबार बिहान बसेको दलको बैठकले उहाँलाई संसदीय दलको नेतामा चयन गरेको हो । साेमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन गरेको रास्वपाले जनाएको छ । त्यस्तै, दलको उपनेता, प्रमुख सचेतक भने चयन हुन बाँकी रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button