तपाईँ सुन्दै हुनुहुन्छः

महानगरले अपरिपक्वता प्रदर्शन गर्‍यो: अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाएर महानगरले अपरिपक्वता प्रदर्शन गरेको बताउनुभएको छ ।

file photo

राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा एमाले अध्यक्ष ओलीले महलमा जन्मेर सुख सुविधामा हुर्किएकाहरूलाई गरिबीको पीडा महसुस नहुने बताउनुभयो ।

उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाउने भए सुकुम्बासी आयोग किन गठन गरेको भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button