स्थानीयलाई ५ सय चुलो वितरण
बारा । बारा जीतपुरसिमरा उपमहानगरपालिका १६ का टाँगिया बस्तीका बासिन्दाहरूलाई खाना पकाउने चुल्हो वितरण गरिएको छ ।
प्रत्येक घरपरिवारलाई ई पि सी चुल्हो वितरण गरिएको निवर्तमान वडाध्यक्ष केदार प्रसाद बजगाईँले जानकारी दिनुभयो ।
एक गैर सरकारी संस्थाको सहयोगमा करिब ५ सय चुलो आज वितरण गरिएको निवर्तमान वडा अध्यक्ष बजगाईँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्