युक्रेनको राजधानी किभमा ड्रोन विस्फोटन

काठमाडौं । युक्रेनको राजधानी किभमा कम्तिमा तीन विस्फोटन भएका अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।
किभका मेयर भिताली क्लिचनकोले किभको बीचमा रहेका आवासीय भवनहरू लक्षित गरेर ड्रोन प्रहार मार्फत विस्फोटन गराइएको बताउनु भएको छ ।
गत साता राजधानी किभमा व्यस्त समयमा भएको ड्रोन आक्रमणमा १९ जनाको मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्