तपाईँ सुन्दै हुनुहुन्छः

रुसी र युक्रेनी सेना बीच  पूर्वी क्षेत्र डोनेस्कमा भीषण युद्ध जारी

काठमाडौं । रुसी र युक्रेनी सेना बीच युक्रेनको पूर्वी क्षेत्र डोनेस्कमा भीषण युद्ध जारी रहेको छ । 

डोनेस्कको बाखमुत  र सोलेदर सहरमा दुई सेना बीच युद्ध भइरहेको युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनु भएको छ । 

युक्रेनको पूर्वी औद्योगिक क्षेत्रहरू लुहानस्क र डोनेस्क र रणनितिक हिसाबले महत्त्वपूर्ण मानिएको खेरसोन क्षेत्रमा विगत केही दिन देखी भीषण युद्ध जारी रहेको रोयटर्सले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button