अध्यक्ष नेपालद्वारा रौतहट– १ बाट मनोनयन दर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराउनुभएको हो
उहाँ मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुग्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्