इन्डोनेसियाको रगंशाला दुर्घटनामा मृत्यु हुनेको संख्या १२७ नाध्यो

काठमाडौं । विश्वकै सबै भन्दा दुखद रगंशाला दुर्घटनाको संज्ञा दिइएको इन्डोनेसियाको रगंशाला दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२७ नाघेको छ ।
दुई चिर प्रतिद्वन्द्वी बीच खेलिएको फुटबल खेलको क्रममा पूर्वी जावा स्थित रगंशालामा भएको भागदौडमा थप सयौँ घाइते भएका बिबिसीले उल्लेख गरेको छ ।
समर्थकहरुले मैदान प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यस पछि भागदौड मच्चिएको, बिबिसीले
जनाएको छ ।
विश्व फुटबल नियामक निकाय फिफाले समर्थकहरू माथि अश्रुग्याँस प्रयोग गर्नु गलत भएको बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्