तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री पाण्डेलाई मातृशोक

धादिङ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ।

उहाँहरुरुको आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान  निधन भएको हो ।  उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button