श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको निवास तत्काल खाली नगर्ने घोषणा

काठमाडौं । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिए सम्म उहाँहरूको निवास खाली नगर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति गोताभया राजपाक्षेले आगामी बुधवार राजीनामा दिने घोषणा गरेको बताए पनि उहाँले अहिले सम्म कुनै औपचारिक वक्तव्य नलिकालेको संचार संस्था बिबिसीले जनाएको छ ।
यसैगरी श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे पनि आफ्नो निवासबाट भाग्नु भएको छ ।
दुवै जना श्रीलङ्काको जल सेनाको एक जहाजमा श्रीलङ्काकै पानीमा रहेका स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्