तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन १ र २ मा काँग्रेसको प्यानल नै विजयी

तानसेन । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारहरु तानसेन नगरपालिका वडा नं. १ र २ मा प्यानल नै विजयी भएका छन् ।

तानसेन १ बाट वडा अध्यक्षमा सुनिल कुमार बस्याल र वडा नं. २ मा महेश्वर श्रेष्ठको टिम प्यानल नै विजयी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button