तपाईँ सुन्दै हुनुहुन्छः

मिरेङदेन गाउँपालिका वडा नं ६ मा एमालेका तुम्बाहाम्फे विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिरेङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा नेकपा एमालेका मनोज कुमार तुम्बाहाम्फे विजयी हुनुभएको छ । 

लिम्बुले ४ सय ५६ मत ल्याएर विजयी हुनुभएको हो । वडामा एमालेको प्यानलै विजयी बनेको हो । 

उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धनका ठाकुरसिंह लिम्बुले ३ सय २४ मत प्राप्त गर्नुभएको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button