तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण, अवस्था सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ग्राण्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण एव पुनः हेमोडायलासिस गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीको स्वाथ्य अवस्था सामान्य रहेको ग्राण्डी अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button