तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छ: गृहमन्त्री खाण

चितवन । गृहमन्त्री बालकृष्ण खाणले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेकोले काँग्रेसका बागी र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

file photo

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको भन्ने प्रश्नमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निष्पक्ष हुने बताउनुभयो ।

मन्त्री खाणले शीर्ष नेताले गरेको निर्णयलाई कार्यान्वयन गर्न सबैले योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button