२१ जनामा कोरोना संक्रमण पुष्टि, १७ सङ्क्रमणमुक्त
काठमाडौँ । देशभर आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ७ सय ७५ वटा नमुनाको परिक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ७१ रहेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्