तपाईँ सुन्दै हुनुहुन्छः

रुसद्वारा युक्रेनमा ३० जना भाडाका सैनिक मारेको दाबी

मस्को । रुसले शुक्रवार युद्धग्रस्त देशको उत्तर पूर्वी क्षेत्र खार्किभमा युक्रेनी सेनाका लागि लडिरहेका पोल्याण्डका ३० जना भाडाका सैनिक मारेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो रणनीतिक रकेट सेनाले खार्किभ सहरबाट टाढा रहेको इज्युमस्कोई गाउँमा गरेको आक्रमणमा ३० जना भाडाका सैनिकहरूलाई मारेको बताएको छ। रासस–एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button