तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत : स्पेनी प्रधानमन्त्री

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत देखिएको बताउनु भएको छ।  रुसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको  बताइएको छ।

हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नको लागि सबै कुरा गर्नेछौँ र त्यसका लागि अदालतमा उपस्थित हुनेछौँ ।  ‘मानवता विरुद्धको अपराध को विरुद्धमा प्रस्तुत हुने छौँ।’ उहाँले भन्नुभयो। रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button