अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज (मंगलबार) अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ /
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्