तपाईँ सुन्दै हुनुहुन्छः

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

File Photo

काठमाडौँ ।  देशभर आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

४ हजार ५ सय ४३ नमुनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ४ सय ९ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज ८ हजार ७ सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button