कांग्रेस संसदीय दल बैठक संसद् भवन बानेश्वरमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल सुरु भएको हो ।
बैठकमा भोली बस्न लागेको प्रतिनीधिसभाको बैठक,एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे छलफल हुन लागेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्