तपाईँ सुन्दै हुनुहुन्छः

रामपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

पाल्पा  । रामपुरमा घरको छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–६, का ५७ वर्षका नेत्रबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।
पिसाब गर्न घरबाट निस्कने क्रममा छतबाट भुईमा खसेर गम्भीर घाइते भएका हमाललाई उपचारका लागि रामपुर अस्पताल ल्याएपछि अस्पतालले मृत घोषणा गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button