तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त्त सहरी विकास मन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

No description available.

काठमाडौं । नवनियुक्त्त सहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणपछि मन्त्री श्रेष्ठले सहरको विकाससँग जोडिएको सहरी विकास मन्त्रालयको जिम्मेवारी र दायित्वलाई अवसरको रुपमा लिँदै विकास निर्माणका काममा अगाडी बढ्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालय अन्तर्गतका काममा जस्तासुकै चुनौति आएपनि प्रतिकुलताभित्र अनुकुलता खोज्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No description available.

कुराभन्दा काम र त्यसको परिणममा विश्वास गर्ने गरी जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्दै आाफु अगाडी बढ्ने पनि मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button