तपाईँ सुन्दै हुनुहुन्छः

हिउँदे अधिवेशनअघि संसद् भवन निर्माण सम्पन्न गर्न अध्यक्ष दाहालको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा अध्यक्ष दाहालले निर्माण कम्पनीका प्रतिनिधि तथा पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरूलाई हिउँदे अधिवेशन सुरु हुनुअघि नै निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्न निर्देशन दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button