तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका (दक्षिण कोरिया) राजदूत एच.ई. पार्क जे-क्याङ (H.E. Mr. Park Jae-kyung) ले शिष्टाचार भेट गर्नुभएको छ।   

शुक्रबार राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको उक्त भेटवार्तामा नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाइएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button