तपाईँ सुन्दै हुनुहुन्छः

पक्राउ परेका सबै पत्रकार रिहा भइसके : मन्त्री तिमल्सिना

काठमाडौँ । आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिनुभएको हो ।

उहाँले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button