राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गर्नुभएको छ ।
महासचिव सरवार आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ बङ्गलादेशका कूटनीतिज्ञ हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्