तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ I स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button