परराष्ट्रमन्त्रीसँग कोरियाली राजदूतको भेट
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत जेक्युङ पार्कले उहाँको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ ।
त्यस अवसरमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्