राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा विशेष समितिका सभापति पौडेललाई शपथ ग्रहण

काठमाडौँ I राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभामा गठन गरिएको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिमा सर्वम्मत निर्वाचित माननीय कृष्ण प्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ।
असोज १६ गते बसेको राष्ट्रिय सभा बैठकले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम १ सदस्य पछि थप गर्ने गरि ९ सदस्यीय विशेष समिति गठन गरेको थियो।








प्रतिक्रिया राख्नुहोस्