तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न निर्णयबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button