प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको बिदाई भेट
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाई भेट गर्नुभएको छ।

नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग बिदाइ भेट गर्नुभएको हो।







प्रतिक्रिया राख्नुहोस्