तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना

काठमाडौँ । प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । 

उहाँले सोमबार पशुपतिनाथ मन्दिरमा भगवान् शिवको विधिपूर्वक पूजाअर्चना गरी पुजारीबाट टीका एवम् फूलप्रसाद ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button