तपाईँ सुन्दै हुनुहुन्छः

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।

बैठक अपराह्न ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button