तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको राष्ट्रियसभा सचेतकमा रोशनी मेचे चयन

काठमाडौँ I नेकपा एमालेले राष्ट्रियसभाको सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले मेचेलाई राष्ट्रियसभाको सचेतकको जिम्मेवारी सुम्पिनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button