तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविद्सँग परामर्श

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशका बारेमा संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज उहाँले संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

छलफलमा कानुनविद्हरू बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भिमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button