गृहमन्त्रीमा तत्काल नयाँ नियुक्ति नहुने
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि तत्कालका लागि मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्नुहुने भएको छ ।

प्रधानमन्त्रीका सञ्चार तथा अनुसन्धान विज्ञ दिपा दाहालले तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्री शाहकै मातहत रहने जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्