मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ। यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री शाहले आज आकस्मिक रुपमा बैठक बोलाउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्