तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४ः०० बजे बस्ने भएको छ । 

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गर्नुभएको उहाँको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिनुभयो । 

प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button