प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीद्वारा बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेन शाहको नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्ने भन्दै दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्