प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गर्नुभएका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गर्नुभएको थियो । रासस









प्रतिक्रिया राख्नुहोस्