नवनिर्वाचित सांसदहरुकाे शपथ (फोटोफिचर)

काठमाडौँ I प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सिंहदरबारस्थित प्रतिनिधिसभाको निर्माणाधीन संसद् भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको थियो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
शपथ लिएपछि नवनिर्वाचित सांसदहरूलाई संसद् सचिवालयले संघीय संसद्को लोगो प्रदान गरेको थियो ।






















प्रतिक्रिया राख्नुहोस्