सुनसरी २ मा रास्वपाका थापा विजयी
सुनसरी । सुनसरी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापा विजयी हुनुभएको छ । उहाँ ५७ हजार हजार ३ सय ४८ मतसहित विजयी हुनुभएको हो ।

निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गर्नुभएको छ । एमालेका सुजन लामाले ८ हजार ३ सय ३ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्